सम्पादकीय
आज सभामुख र उपसभामुखको चुनाव हुने भएको छ । केही दिनपछि राष्ट्रपतिको समेत चुनाव हुने निश्चित प्राय ः देखिन्छ । नेपालको परिवर्तीत राजनीतिक सन्र्दभलाई हेर्ने हो भनेपनि नेपाली जनताहरु समेत अन्यौलमा परेका छन...
पुरा पढ्नुहोसहिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमीको रौनक बढीसकेको छ । दशैलाई बिशेष गरे ठुलावडाहरुबाट आर्शिवाद लिने, घर परिवाभन्दा बाहिर गएका सबै एकै ठाउँमा जम्मा भएर टिका र जमरा लगाउने प्रचलन सँगै असत्यमाथि सत्यको...
पुरा पढ्नुहोसनाकाबन्दीका कारण बिभिन्न जिल्लाहरुमा खाद्यान्न लगायतका भिन्न भिन्न समस्याहरु देखिएपनि दैलेखमा त्यती धेरै समस्या उत्पन्न नहुनु जिल्लाको लागि निकै भाग्यको कुरा हो । अहिलेसम्म दैलेखमा पेटूोलियम पदार्थको समेत पूर्ण अभाव देखिएको छैन । यस...

पुरा पढ्नुहोसनवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ सँगै देशभरका तुईनलाई बिस्थापित गर्ने सरकारले गरेको पहिलो निर्णय निकै सकारात्मक देखिएको छ । शपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले आठ सदस्यीय मन्त्रिपरिषद् गठन...
पुरा पढ्नुहोसमुलुकले अहिले पुन– ३८ औं प्रधानमन्त्रीका रुपमा निकै पर्खर वत्ता, अडिक र तेजीला नेता केपी शर्मा ओलीलाई पाएको छ । बिगतका धेरै ऐतिहाँसिक घटनाक्रमहरुको बिश्लेषण सँगै मुलुकले नयाँ संविधान पश्चात नयाँ प्रधानमन्त्री पाएको छ...
पुरा पढ्नुहोससंविधान जारी गर्ने महान कार्यमा जुटेका शिर्ष नेताहरुले तत्कालिन समयमा देखाएको एकता र सद्भावले अहिले देशले नयाँ फड्को मार्ने जमर्को गरिरहेको छ । जतीवेला देशलाई संकट पर्दछ त्यतीवेला सारा नेपालीहरु एक भएर देशको संकट...
पुरा पढ्नुहोसदेश संकटमा परेको कुरालाई बोल्न नसक्ने राज्य संचालन गर्ने मुख्य पात्रहरुले अँझै देशलाई बरवाद गर्न खोजेका रहेछन् भन्ने कुरा अहिले एकपछि अर्को गर्दै बाहिर आउन थालेका छन । नाकाबन्दीले देशलाई संकट पारेका बेला नाकाबन्दीकै...
पुरा पढ्नुहोसदेश संकटमा परेको छ । देशलाई संकट परेका बेला हिन्दुहरुको महान पर्व बडादशै पनि नजिकिदै आएको छ । हरेक नेपालीहरुले निकै हर्ष र उल्लासका साथ मनाउने बडादशै पर्वको महिमा समेत भिन्न छ । बर्षभरी बिभिन्न...
पुरा पढ्नुहोस